द फेशन शो को 2ND अडिशन श्रावन12 गते शनिबार हुदै

ग्लामर हन्ट ईभेण्ट प्रालिको आयोजनामा द फेशन शो (रन वे) को 2nd Audition हुने भएको छ l उक्त शो को लागि यहि आउदो श्रावन 12 गते शनिबार द गरिन क्याफे तीनकुनेमा हुने भएको छ l विभिन्न चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फेशन शोमा सेलेब्रेटी मोडल/नायिकाहरुको समेत उपस्थित रहने छ l

मोडल तथा कोरियोग्राफर नितिन कर्णले कोरियोग्राफी गर्न लागेको उक्त फेशन शोमा १६ बर्ष देखी २८ बर्ष सम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई फ्री ट्रेनीङ तथा मिडिया एक्स्पोज गरिनेजानकारी आयोजकले गरेका छन् l

Models Wanted For “The Fashion Show”

Both Male & Females

Height Must Be 5.5ft for Male & 5ft For Female

Dress Code ;- Fitted Jeans and fitted vest with High Heels/Party wear/Boot.

Venue :-The Green Cafe (Tinkune) Onward 11 am

Application Charges : 1000/- Only No any hidden Charges

For More Please Dial +977 9802050761/9808460907

Leave a Reply

Your email address will not be published. Required fields are marked *