५ दिन सम्मको धमकेदार फेसन व्विकमा धमाका मच्चाउन कतै ! तपाईं पनि छुट्नु भएको त छैन ?????????????????????????

फेसन जगतको फड्कोलाई माथिल्लो सिढीमा उक्लन मद्दत गर्ने अभिप्रायले मोडल सङ्स नेपालको अायोजनामा चर्चित काठमाण्डौ फेसन व्विक अायोजना हुने भएको छ । फेसन प्रति युवा युवतिको अाकर्षणलाई मध्यनजर गर्दै सो कार्यक्रम अायोजना गरिएको अायोजकले बताएको छ । यश कार्यक्रमलाई सभ्य र भव्य बनाउनकालागि पेज थ्रि हार्ट क्युटरले व्यवस्थापन गरिरहेको साथमा यसोसियसन काष्ठमाण्डप टेलिभिजनले मिलेर अगाडि बढीरहेको यश कार्यक्रम ५ दिन नै भव्य हुने अाशा गरिएको छ । यश फेसन व्विकको पहिलो अडीसन भदौ ९ गते शनिबार रोयल एलिनाज बेकरी एण्ड क्याफे बानेश्वर काठमाण्डौमा हुने भएको छ । यश अडिसनमा प्रतियोगि र डिजाईनर दुवैको अडीसन हुने छ । दोस्रो अडिसन भदौ २३ शनिबार सोही स्थानमा समापन हुने छ । अडिसनमा छनौट हुन सफल प्रतियोगिहरूलाई भदौ २६ देखि असोज १३ गते सम्म तालिम दिई असोज १६,१७,१८,१९,२० गते सम्म लगातार ५ दिन सम्म हेरिटेज गार्डेन सानेपा काठमाण्डौमा सो कार्यक्रम अायोजना हुने मोडल सङ्स नेपालका सिईअो डेबिल सिंह राजपुतले जानकारी गराएका छन् । विभिन्न ६ वटा व्युटी प्रिजेन्ट सफलतापुर्वक सञ्चालन गरि सकेको मोडल सङ्स नेपालले यश फेसन सो लाई सफलतापुर्वक सम्पन गरि फेसनको माहोललाई थप उचाईमा पुर्याउन मद्दत गर्ने अपेछ्या गरिएको छ । फेसन जगतामा एक पृथक र थप मलजल पुर्याउने हेतुले गरिएको यश कार्यक्रमले फेसन जगतको इतिहासमा अाफ्नो नाम राख्न सफल हुन्छ कि हुदैन त्यो त हेर्न बाकी नै छ तर फेशनमा यो ५ दिने सो ले अवश्य नै स्वर्णिम क्रान्ति ल्याउन सक्ने छ । फेसन जगतमा अाफ्ना पाईलालाइ निरन्तर चलायमान बनाई लम्कीरहेका प्रतिभालाई र फेसन डिजाइनरलाई अाफ्नो फेसन करियरलाई फड्को मार्न कोशेढुङ्गा सावित हुने छ त्यसका लागि फारम भर्न छुट्नु भएका र अाफ्नो भविष्यलाई थप मलजल पुर्याउन इच्छुक मोडल र डिजाईनरले मोडल सङ्स नेपालको कार्यालयमा एयरपोर्ट काठमाण्डौ सम्पर्क न ९८१२०७२७९० सम्पर्क गरि अाफ्नो सिट सुरक्षित गर्दै फारम भर्न सकिने छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *