गायक मनोज महतोको स्वर रहेको गीत ‘नाचौ गाउँ’ सार्वजनिक भएको छ

म्युजिक न्युज , । सार्वजनिक गीतको भिडियोमा प्रेम भाव देख्न सकिन्छ । गीतमा शब्द किशोर चौधरी र आरके चौधरीको रहेको छ भने संगीत एसके परियारले दिएका छन् ।गीतमा अनिल थापा र सृष्टि खड्का देखिएका छन् । यी दुईको अँनस्क्रिन रोमान्सलाई सुरेन्द्र बसेलले कोरियोग्राफ गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सम्पादकको रुपमा परिचित निशान घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *