मिस्टर एण्ड मिस मोडल चितवनको पहिलो अडिस समापन ।फेरि पुन : माघ २० गते अर्को अडिसन

मिस्टर एण्ड मिस मोडल चितवनको पहिलो अडिसन २०७४ माघ ०६ गते चितवनको चिरपरिचित होटल सुप्रिमको सुन्दर एवम् भव्य सभाहलमा समापन भएको छ । सो अडिसनमा २४ जना सहभागिले सहभागिता जनाएका थिए । पहिलो अडिसनमा अाएका युवा युवती अा- अाफ्ना दक्षता देखाउदै अडिसन पास भएर सुन्दर भविष्यको शुन्दर सुरूवात गर्न जर्जहरूको मन जित्न लालयित देखिन्थे ।भर्खर स्कूले जीवन पार गरि क्याम्पस तहमा अध्ययनरत् युवा पुस्ता मोडलिङ क्षेत्रमा अगाडि बढ्न लालयित देखिन्थे ।मोडलिङ क्षेत्रप्रति अाकर्षण बढी रहेको परिपेक्ष्यमा चितवने युवा युवतिको अाकर्षण उत्साहजनक देखियो ।
जर्जहरूको समयको कमिले समयको व्यवस्थापन एवम् समयको पाबन्दिलाई मध्ययनजर गर्दै अनि चितवने युवायुवतिको विशेष अाग्रहलाई पनि मध्यनजर गर्दै अाज अडिसन् दिनबाट बञ्चित हुनु भएका सहभागिलाई फेरि पुन : माघ २० गते अर्को अडिसन संचालन गरिने र सोही दिन अोरेन्टेसन कक्षा संचालन गरि तालिम संचालन गरिने अायोजकले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *