मिस्टेर ऐन्ड मिस कुमाल नेपाल २०१८ को द्धोस्रो ओडिशन जेष्ठको १९ गते हुने

पिउूश मेगा फेसन को आयोजना भएको मिस्टेर ऐन्ड मिस कुमाल नेपाल २०१८ को पहिलो ओडिशन हिजो पेन्गुइन कटेज एन्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो | एस अडिशन मा निद्णएकमा मिष्टर चितवन मोडल २०१८ को बिजेता राजेश कुमाल, मिष्टर ऐन्ड मिस जनजाती नेपाल २०१८ को फर्स्ट रनर
अप अमन तमाङ र युमी मगर र चितवनको बुदिजिबी राजेश श्रेष्ठ द्वरा गरिएको छ| अडिशनमा सात जना मध्ये छ जना छानीयका छन | एसको द्धोस्रो ओडिशन जेष्ठको १९ गते हुने छ|एस प्रातियोगितामा कुमाल जातीको भाषा धर्म संस्कृतिको बारेमा तालिम दियिनेछ| एस्को साथै बिभिन मोडलिङ तलिम र फोटोशूट गरिने छ| यस प्रतियोगिताको कोरियोग्राफएर चितवनको चर्चित कोरियोग्राफएर प्रज्ञा तिवारी द्वरा गरिने छ|करीब २० दिनको तलिम दिएर आन्तिम प्रतियोगित असार ९ गते गरिने छ| यस प्रतियोगितले कुमाल जातिको भेषभुषा ,भाषा अनी धर्म सस्कृतिको जगएेना गर्ने विश्वाश रखिएको छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *