सायदै बोल को गित को भिडियो बजार मा

गाएक/गीतकार तथा संगीतकार स्वरूप क्षेत्रीको सायदै गीतको म्युजिक भिडियो नयाँ बर्षमा रिलिज हुने भएको छ । एउटा महत्त्वाकांक्षी गीतका रुपमा र प्रतीक्षित म्युजिक भिडियो रहेको छ । ३ करोड नेपालीलाइ लक्षित गरि बनाइएको यस गीतमा स्वर गाएक तथा संगीतकार सि डि बिजय अधिकारीको रहेको छ भने शब्द संगीत स्वरूप क्षेत्रीको रहेको छ । पोखरामा छायांकन भएको यस गीतमा स्वयम् स्वरूप क्षेत्री आफै देखिदै छन भने उनिसंग कलाकारहरु अदित्य ठकुरी, सन्देश थापा सपना शिवाकोटी कन्या मगर किरन बानिया लगायत बाल कलाकार अन्शु थापाको पनि अभिनय देख्न पाइनेछ उक्त म्युजिक भिडियोमा ।। समाजमा घटिरहेको बास्तबिकतालाई भिडियोमा उतारिएको छ । यश म्युजिक भिडियोमा सन्देश थापाको छायांकन रहेको छ भने महेन्द्र पराजुलीको सम्पादन रहेको छ भने यश म्युजिक भिडियोमा कथा/सम्बाद र निर्देशन स्वरूप क्षेत्रीको रहेको छ ।। संगीतकार क्षेत्री आफ्नो गीत सफल हुने र दर्शक श्रोताले रुचाउने कुरामा बिस्वस्त छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *