खोइ कति बजियो ईश्वर को घडीमा ?

लामो समयदेखि ईश्वर पोख्रेल अविरल देश अस्ट्रेलियामा छन् । अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतमा सक्रियतापूर्वक लागिरहेका ईश्वरका यसअघि थुप्रै गीत सार्वजनिक भइसकेका छन् चर्चित गीत रातो रिबन, काली मोरी आदी हुन भने २ वटा सोलो अल्बम निकाली सकेका छन । उनको यही सांगीतिक यात्रामा भर्खर मात्रै नयाँ गीत रिलिज भएको छ । उक्त गीतको बोल छ– कति बज्यो भनेर सोधम कि ?
एकनारायण भण्डारीको शब्द संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *