सोलमारीमा टुच्च लगाउँदै कान्छीसँग भेटिए विश्वराम (भिडियो)

कान्छीसँग सोलमारीमा टुच्च लगाउँदै भेटिए गायक विश्वराम कार्की (भिडियोसहित)
गायक विश्वराम कार्की सोलमारीमा कान्छीसँग टुच्च लगाउँदै गरेको अवस्थामा भेटिएका छन् । उनको नयाँ पप गीत सोलमारीमा उनी यो रुपमा देखिएका हुन् । उक्त गीतमा लय, संगीत तथा स्वर गायक विश्वराम कार्की (आरके) को रहेको छ । गीतको म्यूजिक भिडियोमा रंजित,रुविना,रमेश,जीवन नवराज लगायतका मोडलहरुको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोको छायांकन एवम निर्देशन अमृत सुनारले गरेका छन् । हेर्नुस भिडियोhttps://youtu.be/jAV0voJktEo

Leave a Reply

Your email address will not be published. Required fields are marked *