संगीत कार अनुराग श्रेष्ठ परदेश मा रहेर पनि एक सफल संगितकार

स्थाई घर झापा भैइ भद्रपुर बिगत लामो समय देखि मलेसियामा कार्यरत पल पल्को चाहना तिमी गितको संगीत कार अनुराग श्रेष्ठ परदेश मा रहेर पनि एक सफल गायक लेखक र हुनुहुन्छ भने सर्बाधिक चर्चा पाउन सफल दिपा तामाङ र सागर संसार राई को लेखान्त मै रहेछ मेरो तिमी बाट टाढा हुन बोल को गितको लेखक पनि उहाँ नै हुनुहुन्छ ।।
परदेश मा रहेर भए पनि उहाँ एक सफल गायक लेखक तथा संगितकार को रुपमा स्थापित भैइसक्नु भएको छ ।।
उहाँको निम्न गितहरु youtube मा सर्च गरेर हेर्न सक्नुहुनेछ ।।
उहाँले गर्नु भएको संगीतहरु निम्न रहेका छन् ।।
१,- पल पलको चाहाना तिमी
२,- म त तिम्रै हुनेछु
३,- म त तिम्रो पियारा
३,- बिश्वास गरे मंदिर सम्झे
४,- त्यो दिल भित्र जानी नजानी
५,- अन्तिम चोटि मलाई
उहाँले लेख्नु भएको गित हरु
१,- लेखान्त मै रहेछ मेरो ,
२,- अन्जानैमा माँया बस्यो
३,- वसन्त को रमझम
४, – म त तिम्रो पियारा
५, आँखा तिम्रो मयुर झै
६, बिश्वास गरे मंदिर सम्झे
उहाँले गाउनु भएको गित हरु
१,- फुलेको फुल हौ सोल्टिनी
२,- अन्जान मा माया बस्यो
३,- वसन्त को रमझम
४,- आकाश बाट एउटा तारा
५,तिम्रो सम्झनामा मैले
६,- छिया छिया भयो मन
७,- याद भुल्न नसा पिउछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *