श्रीया नयाँ मिस नेपाल पिस

काठमाडौं । नेक्स्ट मोडल नेपालले राजधानीमा आयोजना गरेको ‘युनिक्याम्पस ग्लोबल मिस नेपाल पिस’को पाँचौ संस्करणको उपाधि श्रीया रजकले जितेकी छन् । काठमाडौ लैनचौर निवासी २३ बर्षीय रजक बिएससी नसिङको पास आउट बिद्यार्थी हुन् । प्रतियोगीतामा २३ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी रजकले उपाधिका साथमा ५० हजार, नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *