रचनाकार युगेश बानु राईको शब्द पल पल को चाहना तिमी

गित को शब्द रचनाकार युगेश बानु राई,स्थाई मिक्लाजुङ्ग गाउँ पालिका-९, मधुमल्ला बजार। भैइ
हाल वैदेशिक रोजगारीमा विगत ९ वर्ष देखि ओमानमा कार्यरत हुनुहुन्छ ।।
उहाँ गित लेखन मा मात्र नभई विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुहुन्छ ।। साथै गजल कविता लेखन मा पनि अब्बल उहाँ नेपाली समाज ओमन को अध्यक्ष पदमा रहेर सामाजिक काम हरुमा समेत अगाडि हुनुहुन्छ ।
उहाँ ले लेख्नु भएको बजारमा आइसकेको गितहरु
१,- पल पल को चाहना तिमी (सरोज राई)
२,- मै राम्री होकि खोइ (किशु गुरुङ female)(रबि लामा male )
३,- तिमी हाँसे बिहानी झै (राजेस पायल/किशु गुरुङ )
उहाँको आउन लागेको गितहरु निन्म रहेको छन् ।
१,- तिम्ले भन्दा धेरै तिम्रो याद ले मलाई सतायो(सरोज राई)
२,-रातो रातो लिबिस्टिक ले(कुमार बिसि)
३,- कहिले पैसा पाउमा (सुबास रसाइली )
४,- तिमी बिना कस्तो होला(सौरब लाम्गादे)
५, – मिक्लाजुङ्ग को डाडाँ बाट (पारश लामा)
६,- सारा खुशी (माकुम राई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *