मिस्टर एण्ड मिस चितवनको फिनाले फाल्गुन २६ गते शनिबार

Mr and miss model chitwan nepal 2018 को फिनाले चितवन स्थित क्यान्सर हस्पिटलको भव्य एवम् अाकर्षित हलमा फाल्गुन २६ गते शनिबार समापन हुने भएको छ । भर्खरै स्कुलको पढाइ समापन गरि कलेजको अध्ययनमा प्रवेश गरेका युवायुवतिलाई मध्यनजर गरेर तालिम संचालन गरिएको र सहभागिलाई व्याक्तित्व विकाश ,अात्मविश्वास अभिवृद्दि , क्षमता उजागर लगायतको नेतृत्वदायी क्षमताको विकाश गर्ने अादि कुरालाई मध्यनजर गरि तालिम संचालन गरि सकिएको र सहभागी सम्पुर्ण प्रतिस्पर्धिहरू एक से एक भएका र को ? प्रतिस्पर्धिले ताजमा प्रभुत्व जमाउन सक्नेछन त्यो भने हेर्न त्यहि दिन नै कुर्नु पर्ने छ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण अाभास टेलिभिजनमा पनि हेर्न सकिने छ । सम्पुर्ण सहभागिलाई सफलताको शुभकामना हार जित पक्कै हुन्छ तर जित्नु भन्दा पनि सिक्नु जाति हो सिकेको ज्ञानले अरूलाई उत्प्रेरणा दिन सफल हुन सकुन सहभागिलाई अग्रिम बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *