केकी र नाजीर को साम्राज्य रिलिज



केकी र नाजीर को साम्राज्य रिलिज भएको छ
केहि साता अघि प्रदर्शनमा आएको चलचित्र ‘राज्जा रानी’मा देखिएको नाजिर हुसेन र केकी अधिकारीको जोडीलाई अब म्युजिक भिडियोमा । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गर्नेछन् ।
क्लासिकल रोमान्टिक थिमको भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । ‘तिम्रो दिलको साम्राज्यमा’बोलको गीतमा ईश्वर पोख्रेल (अबिरल) को स्वर तथा आनन्द राईको संगीत र दावा लामा (म्रिद) को शब्दरचना रहेको छ ..
गीतको लिंक तल हेर्नुहोला


Leave a Reply

Your email address will not be published. Required fields are marked *