काठमाडौंमा सम्पन्न भयो र सुट युके नेपाल फ्याशन सो

काठमाडौंमा सम्पन्न भयो र सुट युके नेपाल फ्याशन सो

काठमाडौं : गत बुधबार त्रिपुरेशोरको कर्मा एन्ड लन्च बारमा row shoot uk nepal fadhion show सम्पन्न भएको छ।सोही शो मा 27 जना प्रतिसपर्दीहरुले4 वटा बिधामा राम्प गर्दै फोटो सुट पनि गराएका छन्।कार्यक्रमको आयोजना पवन राईले गरेका थिए। कार्यक्रममा dress disainer लाजिमा बुटिक,makeup सानू गुरुङ, corographer सरिता राजञ्चलले गरेकी थिईन।

fashion show संगै आहिलेका चर्चित cover गीत गायिका तृषाला गुरुङ,अकोस्तिक बान्द्ले पनि आफ्नो प्रस्तुती देखाएका थिए।row shoot नेपाल बाट सुरु गरिएको यो showलाई बिदेश लेभल सम्म पुर्याउने आयोजक पवन राईले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *